हितकारी फलको यो कस्तो कला ? (फोटोफिचर सहित)


फलफूलको सेवन स्वास्थ्यको लागि निकै महत्वपूर्ण तथा लाभदायी हुन्छ । हामी धेरैले फलफूललाई स्वस्थ तथा सन्तुलित भोजनको रुपमा हेर्छौँ र सोही मुताविक सेवन गर्छौँ । तर दुनियामा यस्ता मान्छे पनि छन् जसले फलफूलमा केवल हितकारी गुण मात्र देख्दैनन् विचित्र कला पनि देख्छन् । अवश्य पनि त्यस्ता मान्छे अन्तर चक्षु बलियो भएका वा कल्पनाशक्ति दह्रो भएका जनहरु हुन् । विभिन्न खालका फलफूलको संयोजनबाट बनाइएका विचित्रका कला हेरौँ न एकपटक :

Post a Comment

Previous Post Next Post